निर्वाचनको विकल्प नसोच्न काँग्रेसलाई राष्ट्रपतिको सुझाव
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनको वैकल्पिक बाटो कल्पना नगर्न सुझाव दिएका छन् । सोमबार भेटघाटका लागि शीतलनिवास पुगेका काँग्रेसमा विशेष महाधिवेशनको माग...