हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन, चुनाव चिन्ह माटोको ढिस्को
काठमाडौँ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका धरानका हर्क साम्पाङले चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् । श्रम संस्कृति पार्टी नामक नयाँ दल दर्ताका लागि उनले यही भदौ...