संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारबाहीको विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् । प्रतिनिधि सभाको छैटौँ...