२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेता गोकर्ण विष्टले भने : ‘१० औँ महाधिवेशनपछि पार्टीले गरेको निर्णय र कामबारे गम्भीर समीक्षा गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले १० औँ महाधिवेशनपछि पार्टीले गरेको निर्णय र कामबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

महाधिवेशन र तयारीबारे बोल्दै उनले पार्टी नेतृत्वले गएको निर्वाचनमा राप्रपासँग चुनावी तालमेल गरेको विषय कोट्याएका हुन्।

उनले भने, ‘१० औँ महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र सांगठानिक अवसरवादलाई परास्त गरौँ। जबजको मार्ग निर्देशनमा समाजवादको आधार तयार गरौँ। तर गएको निर्वाचनमा जसले संवैधानिक राजसंस्थालाई मूल्य र मान्यता ठान्ने राप्रपासँग मिलेर समेत चुनाव लड्ने अवसरवाद देखायौँ।’

उनले सरकारमा जानको लागि पनि जोसुकैसँग, जस्तोसुकै बेलामा मिल्न सक्ने प्रवृत्ति पार्टीमा देखिएको भन्दै आलोचना गरेका छन्।