तत्कालीन सभामुखबाट नियुक्त करार कर्मचारी हटाउन माग
काठमाडौँ। मधेशका तत्कालीन सभामुख रामचन्द्र मण्डलले करारमा नियुक्त गरेका कर्मचारी हटाउन सात दलले माग गरेका छन् । उपसभापति बबिता राउत इशरले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिले मण्डलले नियुक्त गरेका...