विकासका मुद्दामा सहमति खोज्न मन्त्री खड्काको आग्रह
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दलीय स्वार्थभन्दा माथि उठेर विकासका मुद्दामा सहमति खोज्न सबैलाई आग्रह गरेका छन् । मादी माध्यमिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले...