माधव नेपालको टिप्पणी : ‘हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् । शुक्रबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौँमा...