कञ्चनपुरको दोदा नदीमा पुल निर्माण अन्तिम चरणमा,९० प्रतिशत पूरा
कञ्चनपुर । कञ्चनपुरस्थित दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार पुल निर्माणको कार्य आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा भइरहेको...