‘दल खोल्नुको उद्देश्य निर्वाचनमा जानु होइन, यो कुरा प्रष्ट होस्’ : मिरज ढुंगाना
काठमाडौँ । जेनजी युवा मिरज ढुंगानाले आफूहरूले राजनीतिक दल खोल्ने उद्देश्य निर्वाचनमा भाग लिनेमात्र नभएको स्पष्ट पारेका छन् । साथै, उनले आफ्ना मुख्य मागहरू पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचनमा...