सुरक्षा चुनौती सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई आइजिपी खापुङको निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङले ७० औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रवार परेको ७० औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उनले...