सरकार संसद्प्रति गैर जिम्मेवार र निरंकुश बाटोमा अघि बढेको सांसद हमालको आरोप
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद्प्रति जिम्मेवार बन्न नसकेको आरोप लगाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। संघीय संसद्को चालु अधिवेशन अन्त्यको चरणमा शुक्रबार प्रतिनिधि...