महादेवटार सुरुङको बाँकी काम समयमै सक्ने चिनियाँ कम्पनीको प्रतिबद्धता
काठमाडौँ । काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ । बुधवार सुरुङको ब्रेकथ्रु समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन...