‘संसदीय अभ्यासमा सुधारको आवश्यकता छ’-उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्त्वपूर्ण बन्दै गएको बताएकी छन् । संसद् दिवस, २०८२ को अवसरमा...