उपसभामुख हटाउन दुई तिहाइ पुर्याउने कसरत सुरु
काठमाडौँ। नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन दुई तिहाइ पुर्याउने कसरत सुरु गरेका छन् । काँग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य साना...