प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी दर्ता
काठमाडौँ। सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएका हुन् । उजुरीबारे समिति...