चन्द्र भण्डारीको टिप्पणी-‘अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छ’
काठमाडौँ । काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गरेका छन् । बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा...