बाम्का बजार आगलागी: राहत वितरण गर्न बुढीगंगानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन
बाजुरा । बुढीगंगा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुन:स्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ । गत शुक्रवार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा...