अलपत्र आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरू आगामी साउनबाटै सञ्चालनका लागि तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा...