‘तराईमा पानीको संकट समाधानका लागि चुरे संरक्षण अपरिहार्य’-वन मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले तराई मधेसमा पानीको संकट समाधानका लागि चुरे र भावर क्षेत्रमा जलस्रोत संरक्षण, जल पुन:भरण पोखरी निर्माणलाई प्राथमिकता दिइएको बताएका छन् ।...