संसद् बैठक भोली बस्दै, आर्थिक सर्वेक्षण पेस गरिने
काठमाडौँ। सरकाले चालु आर्थिक वर्ष २०८१/८२ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण संसदमा पेस गर्दै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को भोली मंगलबारको बैठकमा चालू आवको...