बालुवाटारबाट रास्वपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पार्टी सभापति रवि लामिछाने सहकारी...