रास्वपामा निर्वाचित केन्द्रीय समिति हुने सुनिश्चितता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय समिति हुने सुनिश्चितता गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचित केन्द्रीय समिति र महिला उपसभापति हुने सुनिश्चितता गरेको हो...