रियादबाट फर्केपछि मन्त्री दाहालले भने-सडक सुरक्षाको सवाल विश्वव्यापी चासो
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक सुरक्षाको सवाल विश्वव्यापी चासोको रूपमा रहेको बताएका छन् । साउदी अरबको राजधानी रियादमा भएको सडक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर बुधबार...