लुम्बिनीमा नाउपा संसदीय दल नेता फेर्ने रेशमको निर्णयलाई प्रदेश सभाले दिएन मान्यता
काठमाडौँ । रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । रेशम पक्षले बुधबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय...