ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन
म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणबाङ–दरबाङ)खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षमा पनि पूर्णता पाएको छैन । मङ्गला गाउँपालिका-२ रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किमी सडक कालोपत्र...