ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक तयारी पूरा
काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्णकालीन खुल्ला गर्न आवश्यक सुरक्षा लगायतका व्यवस्था पुरा भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैशाख १ गतेदेखि काठमाडौँको ठमेल र दरबारमार्ग...