प्रमुख आयुक्त थपलियाले भने-अब संघर्ष होइन, गुणात्मक सुधारमा ध्यान दिनुपर्छ
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसद् र स्थानीय तहमा महिला नेतृत्व बढाउन दलका कार्यकारिणी पदहरूमा महिला नेतृत्व स्थापित गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रमुख...