उपनिर्वाचनमा अन्य दलसँग पनि सहकार्य गर्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन अन्य दलसँग पनि सहयोग माग्ने निर्णय गरेको छ। उम्मेदवारको औपचारिक निर्णय गर्न बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग...