वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने अख्तियारको तयारी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा...