२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्छौँ : अध्यक्ष साउँद

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने बताएका छन् ।

गाउँपालिकाले मङ्गलवार आयोजना गरेको कृषि तथा पशु सेवा शाखा र गैर सरकारी सङ्घ संस्थाका कर्मचारी र जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रममा उनले पालिकाले कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखी किसानहरूलाई आत्म निर्भर बनाउन पहल गरिने बताएका हुन् ।

उनले भने, ‘हाम्रो गाउँपालिका कृषि पर्यटन, पशुपक्षी, बन वातावरणको हिसाबले प्रमुख सम्भावित क्षेत्र हो, यसको विकास, प्रवर्द्धन र प्रचार प्रचार गर्न आवश्यक रहेकोले यता तिर सबैको ध्यान जान आवश्यक छ ।’

कर्मचारीहरूलाई लक्षित गर्दै अध्यक्ष साउँदले कृषि र पशु प्राविधिक कर्मचारीहरूले आफू शिक्षक हु भनी सम्झिएर किसानहरूलाई कृषिको क्षेत्रमा बढी भन्दा बढी पढाउन आवश्यक रहेको समेत बताए ।

पालिकाले सञ्चालन गर्ने अनुदानमुखी कार्यक्रमहरूलाई वास्तविक किसानहरूलाई छनोट गरी प्रदान गरिने समेत अध्यक्ष साउँदे बताए ।

कृषि क्षेत्रको प्रवर्द्धन गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले वडा तहमा सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन कर्मचारीहरूको भूमिका पनि महत्त्वपूर्ण हुने भएकोले कर्मचारीहरू कर्तव्य निष्ठ रूपमा काम गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा बडीकेदार गाउँपालिका कृषि तथा पशु सेवा शाखा अन्तरगतका कर्मचारी, गैर सरकारी सङ्घ संस्थाका, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बडीकेदार गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु सेवा प्राविधिक तिलम साउँदले गरेका थिए ।