उत्साहित भएर काम गर्न महानगरका कर्मचारीलाई प्रशासकीय अधिकृत परियारको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्राप्त जिम्मेवारीप्रति उत्साहित भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। अधिकृतस्तरका (छैटौँ, सातौँ र आठौँ तह) कर्मचारीहरूसँग छलफल गर्दै उनले सो...