समीकरण फेरिएपछि एमालेद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग
काठमाडौँ। काठमाडौँमा सत्ता समीकरण फेरिएपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा काँग्रेस नेता केदार...