स्कुलबसको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित
काठमाडौँ । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। यस्तै, पाँचजना घाइते भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले हिँडिरहेकी महिलालाई ठक्कर दिँदा...