हामी छउन्जेल खुल्ला मञ्च सधैँ खुल्ला रहन्छ : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले खुलामञ्च मात्र नभई टुँडिखेल पनि खुला गर्ने प्रक्रियामा गइसकेको बताएका छन् । खुलामञ्चबारे महानगरको धारणा स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति...