देशमै राम्रो वातावरण बनाए खेलाडी विदेश पलायन हुनबाट रोक्न सकिन्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन्। सोमवार ललितपुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र...