पाकिस्तानमा मतगणना सकियो : पिटिआई समर्थित स्वतन्त्र उम्मेदवारलाई १०१ सिट
काठमाडौँ । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको मतगणना सम्पन्न भएको पाकिस्तान...