यस्ता व्यक्तिलाई निजामती सेवामा आरक्षणको सुविधा नदिन तीन बुँदे सिफारिस
काठमाडौँ । राष्ट्रिय समावेशी आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्ततिलाई निजामती सेवामा आरक्षणको सुविधा नदिन सरकारलाई सिफारिस गरेको छ । सार्वजनिक प्रशासनमा पनि अति सीमान्तकृत वर्गको प्रतिनिधित्व अत्याधिक न्यून...