लुम्बिनीमा तेस्रो त्रिपिटक वाचन सुरु, गृहमन्त्री श्रेष्ठद्वारा उद्घाटन
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन आइतबारदेखि सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहबीच तीन दिने त्रिपिटक पाठको उद्घाटन गरेका हुन् । अखिल...