२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब विदेशबाट पनि जन्म र मृत्यु दर्ता गर्न सकिने (देशकाे सूचिसहित)

अ+ अ-

काठमाडौँ । अब विदेशबाट पनि जन्म र मृत्यु दर्ता गर्न सकिने भएको छ । विदेशस्थित विभिन्न १५ वटा नेपाली नियोगबाट जन्म र मृत्यु दर्ता गर्न सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले सूचना निकालेर विदेशस्थित नेपाली नियोगबाट सोमबारदेखि जन्म र मृत्यु दर्ता गर्ने प्रक्रिया सुरु हुन लागेको जानकारी दिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण ऐन, २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण नियमावली, २०७७ मा विदेशस्थित नेपाली नियोगबाट समेत पञ्जीकरण सम्बन्धी कार्य गरिने व्यवस्था भए बमोजिम यो कार्य सुरु हुन लागेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागका निर्देशक दिल कुमार तामाङका अनुसार विदेश जाँदा नागरिकता नेपालमै छोडेको हुन सक्ने भएकाले राहदानीलाई पनि मान्यता दिइएको छ । ‘जन्म दर्ताका लागि बाबुआमाको नागरिकता, नेपाली नागरिकता नेपालमै छोडेको भए राहदानी, बच्चा जन्मेको अस्पतालको कागज, खोप लगाएको कागजात र मृत्यु दर्ताको लागि अस्पतालले दिएको मृत्युको कागज आवश्यक पर्छ’, उनले भने, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीजकरण ऐन र नियमावली अनुसार नै यो व्यवस्था भएको हो । नियोगका कर्मचारीलाई यसबारे तालिम पनि प्रदान गरिएको छ र सहयोगी पुस्तीका पनि दिएका छौँ ।’

यी हुन् जन्म र मृत्यु दर्ता गर्न सकिने देश :