दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७, रामपुर चोकनजिक मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...