घाइतेको उद्धार प्रधानमन्त्री चढेकै हेलिकप्टरमा
काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते भएका ७ जना घाइतेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेकै हेलिकप्टरबाट सुर्खेतसम्म लगिएको छ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री...