१७ कार्तिक २०८०, शुक्रबार
भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल
काठमाडौँ । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् । राजदूत श्रीवास्तव नेपाललाई भेट्न कोश्वेरस्थित निवासमा पुगेका थिए । भेटवार्ता दुईपक्षीय हितका विषयमा केन्द्रित...