१७ कार्तिक २०८०, शुक्रबार
महिलालाई अवसर दिन पुरुषवादी भावना बाधक छ : सांसद गौतम
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने...