प्रतिपक्षीले धारे हात लगाएर मात्रै हुँदैन : माधव नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। बिहीबार संसद्लाई सम्बोधन गर्दै नेपालले प्रमुख प्रतिपक्षीको भूमिकाप्रति कटाक्ष गरेका हुन्। उनले कमी कमजोरीलाई मूल्याङ्कन...