‘सल्यानमा जलवायु प्रकोप र वन्यजन्तु अतिक्रमणले किसान संकटमा’ : सांसद मल्ल
काठमाडौँ । नेकपा सांसद रमेश मल्लले सल्यान जिल्लाका किसानहरू वन्यजन्तु तथा जलवायुजन्य विपद्का कारण गम्भीर संकटमा परेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको शून्य समयमा बोल्दै उनले बँदेल र बाँदरको अतिक्रमणसँगै...