एमाले कोशी अधिवेशन : मतदान भोली ११ बजे देखि
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबार सुरु भएको अधिवेशनमा केहीबेरअघि राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ। निर्वाचन कार्यक्रम अनुसार...