२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास बन्द

अ+ अ-

काठमाडौँ । झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रूपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ ।

नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले दूतावास बन्दको जानकारी केही अगाडि नै पाएको बताइएको छ । राजदूत मान तथा नेपाली फरर बोल्ने काउन्सिलर किमले प्रेस काउन्सिका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतसँग पनि भेट गरेर बिदाइ भएका छन् ।

उनीहरू आजै बेइजिङ भएर उत्तर कोरिया फर्किएका छन् । पन्चायतकालमा सन् १९७४ मे २५ मा नेपाल र उत्तर कोरियाको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही वर्ष काठमाडौंमा दूतावास स्थापना भएको थियो । नेपालको दूतावास भने उत्तर कोरियामा छैन । बेइजिङको दूतावासले उत्तर कोरिया हेर्ने गरेको छ ।

नेपालबाट टङ्कप्रसाद आचार्य र कृतिनिधि बिस्टले प्रधानमन्त्रीको रूपमा उत्तर कोरिया भ्रमण गरेका थिए ।