एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस आइतबार नेपाल आउने
काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइट आइतबार काठमाडौँ आउने भएकी छन् । एमसीसीकी सिइओ एलिस काठमाडौँमा पाँच दिनसम्म रहने कार्यतालिका छ ।...