समाजवादी ट्रेड युनियनको प्रदेश समिति पुनर्गठन गर्न निर्देशन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघको नेतृत्व तोकेर असोज २५ भित्रमा समिति पुनर्गठन गर्न निर्देशन दिएको छ। त्यसका लागि जसपाले कोशीमा यज्ञ राई, मधेसमा...