सन् २०३४ को विश्वकप फुटबल साउदी अरबले आयोजना गर्ने
काठमाडौँ। सन् २०३४ मा हुने फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने भएको छ। अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो। गत वर्षमात्र एसियाली राष्ट्रका रूपमा कतारले विश्वकप...